गृहपृष्ठ

शंकर बाबु अधिकारी कार्यालय प्रमुख ... View more...
सुदिप कडेल सुचना अधिकारी ९८४६४७९१२० View more...

हाम्राेबारे


तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो । दमौली बजार यसको सदरमुकाम हो । नेपालको साबिकको पश्चिमान्चल बिकास क्षेत्र अन्तर्गत गण्डकी अन्चलको दक्षिण पुर्बमा अबस्थित तनहुँ जिल्ला मुलत महाभारत श्रङखला र मध्य पाहाडी भु भागथमा पर्ने बिकासन्मोख जिल्ला हो । यो नेपालको केन्द्रीय राजधानि काठमान्डौबाट १०० कि मि पश्चिम र प्रदेश राजधानि पोखराबाट १९ कि मि पुर्बमा अबस्थित रहेको छ । मानचित्रमा यो जिल्ला ८३°७५ देखि ८४°३४ पुर्बो देशान्तर २७°३ देखि २८°०५ उत्तरी अंक्षाम्समा फैलिएको छ ।यसको क्षेत्रफल १५४६ वर्ग कि मि अथवा कुल नेपालको भुभागको १.०५% रहेको छ ।