कोरोना महामारी संगै धुवा धुलोवाट वच्न सधै मास्क लगाएर वाहिर निस्कियौ

जाडो याम शुरुवात भए संगै पानी पर्न रोकिएको र लामो समय सम्म पानी नपरेको साथै राजमार्ग विस्तारका कारण सडक धुल्याम्मै भएको अवस्था रहेको हुँदा श्वाश प्रश्वास सम्वन्धी समस्या हुन सक्ने अवस्था रहेको एवं सावधानी नअपनाउदा कोरोना महामारीको प्रकोप पुःन देखा पर्न सक्ने तर्फ ध्यान दिई घरवाट वाहिर निस्कदा सधै मास्क लगाउने गरौ । धुवा र धुलोवाट आफू पनि वचौ र परिवारका सदस्यहरुलाई पनि बचाऔ ।

स्वास्थ्य कार्यालय तनहुँ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *